
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- मेगा बैंकका संचालक गोपाल खनाल पनि अव ‘नेता’ बन्ने भएका छन् । उनी नेकपा एमाले पार्टीबाट आउँदो चुनावमा भाग लिन लागेका हुन् । नेकपा एमालेको जिल्ला कमिटी, अर्घाखाँचीकाे बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनकाे लागि जिल्लाबाट प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो ।
मेगा बैंकका संचालक समेत रहेका उनी हाल मेगा कलेजमा समेत निर्देशक छन् । उनी निर्वाचित भएको खण्डमा उनले बैंकको संचालक पद छोड्नु पर्ने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्