
काठमाडौँ-बर्दियाको मधुवन न.पा-४ ढोढरीकी हिराकुमारी चौधरीले श्रीमान हुँदाहुँदै अाफ्नै पार्टीका स्थानीय नेतासँगको अवैध सम्बन्ध रहेको खुलासा भएको छ । उनले ती नेतासँग भएको सम्बन्धबाट जन्मिएको बच्चालाई सिँचाई नहरनमा फालेपछि यस्तो रहस्य खुलेको हो । स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिकाको उपमेयरकी उम्मेदवार चौधरीललाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी अनुसन्धान गरिरहेको छ ।
यता उनले आफूले शिशुलाई नहरमा फ्याकेको स्वीकार गरेकी छन् । सोही नगरपालिका-६ का एमालेका स्थानीय नेता डम्मर के.सी.सँगको यौन सम्बन्धबाट बच्चा जन्मिएको प्रहरीलाई नेतृ चौधरीले बयान दिएकी छन् । प्रहरीले डम्मर केसीलाई पनि पक्राउ गरेको छ । प्रहरी हिरासतमा रहेकी एमाले नेतृ चौधरीका श्रीमान नेपाल प्रहरीमा जागिरे छन् ।
यता प्रकाउ परेका के.सी.ले आफुलाई लगाएको आरोपको खण्डन समेत गरेका छन् । शुकबार सामाजिक संजालमा बच्चाको फोटो सार्बजनिक भएपछि केसीले यस्ता घटना घट्नुमा महिलामात्रै दोषी नभएको भन्दै प्रतिक्रिया दिएका थिएका छन् । घटनाको थप छानविन भइरहेको छ । घटना पछी उनका श्रीमान उनीसँग सम्बन्धविक्षेद गर्न काठमाडौँ आउन लागेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्