
काठमाडौँ- चुनावको मुखमा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत फन्दामा परेका छन् । काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका उनी पक्राउ परेका हुन् । टोखा नगरपालिका वडा नम्बर ७ धापासीमा सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा स्थानीयले उनलाई घेरा हालेर प्रहरीलाई बुझाएका हुन् ।
उनले सुकुम्बासी बस्ती छिरेर जनतालाई पैसा बाँडेको आरोपमा स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्