Skip to content
LAXMI SUNRISE BANK

ठट्टा गर्दै खतिवडाले भने, ‘अर्थतन्त्र बलियो नभई मिडिया चल्दैन नि !’, ७ तस्विरमा हेर्नुहोस् डाक्टर सापको पदभार ग्रहण

अर्थ सरोकार

काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । यसैबीच उनले पदभार ग्रहण गरेको तस्बिर र समाचार संकलन गर्न पुगेका पत्रकारहरुसँग उनले केहि ठट्टासमेत गरेका छन् ।
ठट्टा गर्दै उनले पत्रकारहरुलाई भने, ‘हुन त अर्थतन्त्र बलियो नभइ मिडिया चल्न सक्दैन, त्यहि भएर यस्तो भीड बढेको होला।’ हेर्नुहोस् उनको पदभार ग्रहणका क्रममा खिचिएका ७ तस्विर !

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK