
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पूर्वअर्थमन्त्री राम शरणमहतमाथि बोतल प्रहार भएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार भएको हो । उनलाई दुप्चेश्वर–३ का रामहरि खड्काले बोतल प्रहार गरेका हुन् ।
महतलाई बोतल प्रहार गर्ने खड्कालाई प्रहरीले पक्राउ गरिसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्