×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सान्जेनको फेरी आज देखि आइपिओ खुल्दै, क-कसले पाउँछ भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सान्जेनको फेरी आज देखि आइपिओ खुल्दै, क-कसले पाउँछ भर्न ?

Artha Sarokar

५ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सान्जेनले ऋण प्रदायक कम्पनी र सञ्चय कोषका कर्मचारीलाई फेरि सोमबारदेखि आइपीओ बिक्री गर्दैछन् । सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाका कर्मचारीहरुलाई कुल १२ लाख ७७ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, सञ्चय कोषका कर्मचारीलाई सान्जेनले ३ लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । सान्जेनको बिक्री प्रबन्धक नागरीक लगानी कोष हो । लगनीकर्ता आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी