
काठमाडौँ- भारतीय बसबाट करिव ११ किलो रक्तचन्दन समातिएको छ । महानगरीय प्रहरी वृत कालीमाटीले उक्त परिमाणको रक्तचन्दन समातेको हो ।
ना ४ ख ४५१६ नम्बरको बसबाट यस्तो अवैध रक्तचन्दन भेटिएको हो । यसअघि सोहि गाडीबाट केहि अवैध कपडाहरु प्रहरीले बरामद गरेको थियो । बाँकी विवरण आउन बाँकी छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्