×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरु भयो नयाँ बर्ष २०७५ को उमङ्ग, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सार्वजनिक गर्यो नयाँ क्यालेन्डर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुरु भयो नयाँ बर्ष २०७५ को उमङ्ग, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सार्वजनिक गर्यो नयाँ क्यालेन्डर !

२३ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७५ सालको क्यालेन्डर चैत्र २३ गते बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठका साथमा बैंकका कामु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले संयुक्त रुपमा बिमोजन गरेका छन् । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको बैंकद्वारा जारी जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ । 
बैंकले जारी गरेको बिज्ञप्तिमा अगाडी भनिएको छ, ‘बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।’ अन्य जानकारीका लागि बैकको वेबसाइट तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी