
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तत्कालिन एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको घोटाला प्रकरणमा १४८ जनाबिरुद्द पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर बैशाख ३१ गते जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो प्रतिवेदन बुझाएको थियो । सोहि अनुसार पाटन अदालतमा मुद्दा दायर भएको हो ।
सीआइबीले दिएको जानकारी अनुसार १४८ जना भन्द धेरैलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सीआईबिले ति १ सय ४८ जनाबाट ९६ करोड ७७ लाख बिगो माग गरेको छ । १ सय ४८ जनामा बैंकका संचालक, कर्मचारी, ब्यबस्थापन समितिका सदस्य, संचालक समितिका सदस्य , ऋणी लगायत समाबेश भएकोले कतिपयको नाम पनि नखुलेको र केहिको ठेगाना खुलेको छैन । १ सय ४८ मध्ये २१ जना पक्राउ परेका छन् भने बाँकि फरार छन्।
प्राप्त जानकारी अनुसार सीआईबीले एनसीसी बैंकबाट ल्याएको १ सय २८ फाइल मध्ये ८५ फाइलको मात्र काठमाडौँमा अनुसन्धान भएको थियो । बाँकि ३२ फाइलको इटहरीमा, ७ फाइलको शुखेतमा र १३ फाइलको अनुसन्धान नेपालगंजमा चलिरहेको छ । ति फाइलको अनुसन्धान सकेर सम्बन्धित जिल्ला मै मुद्दा दर्ता हुने छ । कट्टेल अहिले सम्पर्क बाहिर छन् ।
स्मरण रहोस एपेक्स डेभलोपमेन्ट बैंकको घोटाला सम्बन्धि समाचार पहिलो पटक अर्थ सरोकार डटकमले



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्