×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानवीय सहकारीको अर्को ठगी धन्दा : ७ लाख ५० हजार फिक्स डिपोजिट नै यसरी भयो ‘पच’ ! (काजगातसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

मानवीय सहकारीको अर्को ठगी धन्दा : ७ लाख ५० हजार फिक्स डिपोजिट नै यसरी भयो ‘पच’ ! (काजगातसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ऋण तिरिसक्दा पनि जग्गा अर्काको नाममा नामसारी गर्ने मानवीय सहकारीका अध्यक्ष मनोज बासुकलाविरुद्ध प्रहरीमा ठगी मुद्धा परेको छ । यद्यपी उनी उजुरीकर्तालाइ जानकारी नै नगरी प्रहरीबाट छुटेको आरोप पीडीतहरुले जनाएका छन् । यो प्रकरणमा मुख्य आरोपित मनोज बासुकलालाइ प्रहरीले समेत कारवाही गर्न नखोजेको आरोप पीडीतहरुले गुनासो पोखेका छन् । 
‘मनोज बासुकलालाइ २० बैसाखमा प्रहरीले पक्राउ गरी जनसेवा, टेकुमा लगियो । मलाइ प्रहरीले ७ बजे राती फोन गरेर भोलिपल्ट १० बजे विहान प्रहरी कहाँ आउनु भनिएको थियो । त्यसपछि म प्रहरीकहाँ गएँ । तर २१ गते प्रहरीकहाँ पुग्दा उनी छुटीसकेका रहेछन् । फेरि प्रहरीले हामीलाई २३ गते बोलायो । तर प्रहरीले नै केस थामथुम गर्ने प्रयास गर्यो । प्रहरीकहाँ औपचारिक रुपमा ठगी मुद्धा नै दर्ता भएको रहेनछ । हामी झनै पीडीत बन्यौं ।’  उनले उक्त सहकारीले यसअघि समेत आफुलाई ठगेको बताएका छन् । ‘मैले यसअघि ७ लाख पचासहजार फिक्स डिपोजिटमा सहकारीमा जम्मा गरेको थिएँ । तर उक्त रकम नै पच भएको छ । मलाइ ब्याज, सावाँ केहि आएको छैन ।    

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: