
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने दिन प्रदेश २ को सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।प्रदेश नं. २ विहिबार बसेको मन्त्रीपरिषदको बैठकले भारतबाट सिधै जनकपुर आउन लोगको प्रधानमन्त्री मोदी आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश न. २ मा बैसाख २८ गते सार्वजनिक विदा हुने भएको छ ।
यस्तै जनकपुरमा मोदीले सम्बोधन गर्ने कार्यक्रममा प्रदेश भित्रका आठवटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउन सर्कुलर जारी गरेको छ । २८ वैशाखमा मोदीले जनकपुरको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउनेछन् । जनकपुरपछि मोदी काठमाडौं आउनेछन् र मुक्तिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्