
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- घुस्याहा पुलिसको पाप धुरीबाट कराएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत सइ बिरेन्द्र ऐरी २४००० घुस सहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको हो । उनलाई अख्तियारको टोलीले महाराजगंजबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
थप अनुसन्धान भइरहेको बुझिएको छ । यसअघि पनि उनले विभिन्न ठाउँमा असुली धन्दा चलाईरहेको चर्चा चलिरहेको थियो । आज भने उनलाई रंगेहात पक्राउ गरिएको छ । उनले थप कहाँ कहाँ असुली धन्दा चलाउँछन् भन्ने पनि खोजी कार्य जारी रहेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्