Skip to content
LAXMI SUNRISE BANK

‘राज्यले तोकेकोभन्दा बढी शुल्क लिने कलेजलाई छोड्दैनौं, ठगीएको महसुस भए खबर गर्नुहोस्’ (टेलिभिजन अन्तर्वार्ता)

अर्थ सरोकार

काठमाडौँ- अर्थ सरोकार डटकमको प्रस्तुती टेलिभिजन कार्यक्रम कुरा खस्रा मीठासँग बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले राज्यले तोकेभन्दा बढी शुल्क लिने कलेजलाई नछाड्ने चेतावनी दिएका छन् । उनले विद्यार्थी तथा अभिभावकलाई आफु ठगीएको महसुस भएमा आफुहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् । बाँकी अन्तर्वार्तामा हेर्नुहोस् 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK