Skip to content
LAXMI SUNRISE BANK

केपी ओलीले घरमै ल्याईदिन्छु भन्थे, तर बृद्ध-भत्ताका लागि यसरी लाइनमा बस्न बाध्य छन् वृद्धवृद्धाहरु !

अर्थ सरोकार


यो तस्विर धनगढीको हो । 
धनगढी उपमहानगरपालिका–४ स्थित कृषि बिकास बैंकमा बुधबार भत्ता लिन आएका वृद्धवृद्धा तथा एकल महिलाहरुको तस्विर । तस्बिर : तिलकराज ओझा
चुनावका बेला भाषण गर्दै वृद्धभत्ता ५००० पुर्याउने र घर-घरमै बृद्धभत्ता पुर्याईदिने बाचा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । हेर्नुहोस् यो भिडियोमा :
यहि कुरालाई लिएर बृद्धबृद्धाहरुले ठुलो गुनासो गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK