
काठमाडौँ- भ्रष्टाचार विरुद्ध नेपालले गोबिन्द केसीको सत्याग्रहमा आफ्नो एक्यबद्धता जनाएको छ । एक सार्वजनिक बिज्ञप्ति जारी गर्दै संस्थाले गोबिन्द केसीको अनसनमा एक्यबद्धता जनाएको हो । बिज्ञप्तिमा संस्थाले गोबिन्द केसीले उठाएको माग गोबिन्द केसीको मात्र नभई ३ करोड नेपालीको भएको समेत जनाएको छ ।
बिज्ञप्तिमा डा. केसीको जीवन रक्षा गर्न अपिलसमेत गरिएको छ । संस्थाका अध्यक्ष राम कुमार ठाकुरले जारी गर्नुभएको बिज्ञप्तिमा स्वास्थ्य शिक्षामा नागरिकको पहुँच होस् भनेर गोबिन्द केसीले पटक पटक अनसन बसेको स्मरण गर्दै भ्रष्टाचार विरुद्ध नेपालले अनसनको जस्तो कठिन सत्याग्रह बसेको भन्दै उनलाई हिरासतमा लिइएको खबरले आफु मर्माहित भएको समेत बिज्ञप्तिमा जनाईएको छ। पूर्ण बिज्ञप्ति हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्