
यो रेडियो कार्यक्रम अर्थ सरोकार हो । अर्थ सरोकार रेडियो कार्यक्रमको यो अंकमा हामीले प्राइम बैंकमा भएको घोटाला प्रकरण, सानिमा बैंकले गरेको घृणित कार्य, साउनका नाममा बढेको ठगी, विभिन्न बीमा कम्पनीहरुलाई नियामकले गरेको कारवाही लगायतका विषय प्रस्तुत गर्दैछौं । साथै आजको कार्यक्रममा हामीले नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग सरकारले बढाएको कुराकानीका विषयमा कुराकानी गरेका छौं भने भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष रामकुमार ठाकुरसँग गोबिन्द केसीको अनसन र उनले राखेका मागमा हुने गरेका नीतिगत भ्रष्टाचारका विषयमा कुराकानी गरेका छौं ।
कार्यक्रम : अर्थ सरोकार
अवधि : २७ मिनेट
प्रस्तोता : सुरज प्याकुरेल
रिपोर्ट : रेखा ग्यावामरु, बाबुराम भुसाल, सरला राउत, कमला भुसाल, दिया चन्द
अन्तर्वार्ता : बाबुराम भुसाल र सुरज प्याकुरेल
उत्पादन स्थान : अर्थ सरोकार डटकमको कार्यालयस्थित स्टुडियो
कार्यक्रम प्रशारण हुने रेडियो र समय :
१. रेडियो धनगढी- धनगढी
प्रशारण पहुँच : धनगढी तथा आसपासका जिल्लाहरु
प्रशारण समय : प्रत्येक मंगलबार विहान ७:३० देखि ८: बजे
२. रेडियो बिजयाकिल्ला- सिन्धुली
प्रशारण पहुँच : सिन्धुली तथा आसपासका जिल्लाहरु
प्रशारण समय : मंगलबार विहान ७:३० बजेदेखि ८ बजेसम्म
३. रेडियो रुपाकोट- खोटाङ
प्रशारण पहुँच : खोटाङ तथा आसपासका जिल्लाहरु
४. सामुदायिक रेडियो हर्मी – गोरखा
प्रशारण पहुँच : गोरखा र लमजुङ सहितका आसपासका जिल्लाहरु
प्रशारण समय : शनिबार विहान ८:१५ देखि ८:४५ सम्म
५. आफ्नो एफएम- रुकुम
प्रशारण पहुँच :रुकुम तथा आसपासका जिल्लाहरु
प्रशारण समय : बुधबार विहान ८:१५ देखि ८:४५ सम्म
६. शैलेश्वरी एफएम- डोटी
प्रशारण पहुँच : डोटी तथा आसपासका जिल्लाहरु
७. रेडियो तहल्का – सल्यान
प्रशारण पहुँच :सल्यान तथा आसपासका जिल्लाहरु
प्रशारण समय : बुधबार बेलुका ६:२० बजे
८. रेडियो सरोवर- हेटौंडा
प्रशारण पहुँच : हेटौंडा तथा आसपासका जिल्लाहरु
प्रशारण समय : बुधबार बेलुका ७ :३० बजेदेखि ८ बजेसम्म
९ . रेडियो शैलुङ- दोलखा
प्रशारण पहुँच : दोलखा तथा आसपासका जिल्लाहरु
१० . रेडियो अछाम- अछाम
प्रशारण पहुँच : अछाम तथा आसपासका जिल्लाहरु
प्रशारण समय : प्रत्येक मंगलबार विहान ६:३० बजे
११ . मेरो एफएम- काठमाडौँ
प्रशारण पहुँच : काठमाडौँ तथा आसपासका जिल्लाहरु
१२ . रेडियो हिमालय (अनलाइन रेडियो)- काठमाडौँ
प्रशारण पहुँच : विश्वभर अनलाइनबाट
१३ . रेडियो शिवराज कपिलवस्तु
प्रशारण पहुँच : कपिलबस्तु तथाआसपासका जिल्लाहरु
प्रशारण समय : बिहिबार बेलुकी ५:१५ देखि ५:४५ बजेसम्म
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्