×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमबीए गरेपछि बैंकिङ- फाइनान्सिएल क्षेत्रमा स्कोप कस्तो छ ? बैंकर मनोज ज्ञवालीको सुन्नैपर्ने कुरा (भिडियोसहित)

PRIME CA

एमबीए गरेपछि बैंकिङ- फाइनान्सिएल क्षेत्रमा स्कोप कस्तो छ ? बैंकर मनोज ज्ञवालीको सुन्नैपर्ने कुरा (भिडियोसहित)

१६ भाद्र २०७५, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

‘एमबीएपछि बैंकिङ- फाइनान्सिएल क्षेत्रको स्कोप छ ?’ एमबीए गरिरहेका धेरैको दिमाग हुने प्रश्न हो यो । अझ त्यसमा पनि एमबीएमा ल्याएको अंकले जागिरमा कतिको असर गर्छ ? अन्तर्वार्तामा कसरी प्रस्तुत हुने लगायतका विषय धेरैले दिमागमा खेलाईरहेका हुन्छन् । यहि र यिनै विषयमा विद्यार्थीहरुलाई बैंकर मनोज ज्ञवालीले आफ्नो प्रस्तुती दिएका छन् । कोएष्ट इन्टरनेश्नल कलेजले आयोजना गरेको ‘इन्डक्सन’ कार्यक्रममा बोल्दै बैंकर ज्ञवालीले यी र यिनै विषयमा कुराकानी गरेका छन् । हेरौं यो भिडीयो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: