×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमबीए गरेपछि बैंकिङ- फाइनान्सिएल क्षेत्रमा स्कोप कस्तो छ ? बैंकर मनोज ज्ञवालीको सुन्नैपर्ने कुरा (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एमबीए गरेपछि बैंकिङ- फाइनान्सिएल क्षेत्रमा स्कोप कस्तो छ ? बैंकर मनोज ज्ञवालीको सुन्नैपर्ने कुरा (भिडियोसहित)

Artha Sarokar

१६ भाद्र २०७५, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

‘एमबीएपछि बैंकिङ- फाइनान्सिएल क्षेत्रको स्कोप छ ?’ एमबीए गरिरहेका धेरैको दिमाग हुने प्रश्न हो यो । अझ त्यसमा पनि एमबीएमा ल्याएको अंकले जागिरमा कतिको असर गर्छ ? अन्तर्वार्तामा कसरी प्रस्तुत हुने लगायतका विषय धेरैले दिमागमा खेलाईरहेका हुन्छन् । यहि र यिनै विषयमा विद्यार्थीहरुलाई बैंकर मनोज ज्ञवालीले आफ्नो प्रस्तुती दिएका छन् । कोएष्ट इन्टरनेश्नल कलेजले आयोजना गरेको ‘इन्डक्सन’ कार्यक्रममा बोल्दै बैंकर ज्ञवालीले यी र यिनै विषयमा कुराकानी गरेका छन् । हेरौं यो भिडीयो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी