
काठमाडौँ- बिनय जंग बस्नेत । कुनैबेला दुर्व्यसनमा फसेर पुनर्जीवन पाएका बिनय जंग बस्नेतको अहिलेको काम थोरैले पत्याउने र झन् थोरैभित्रका पनि थोरैले मात्र गर्न सक्ने काम छ । उनी सबथोक छोडेर पशुपतिका बेवारिसे लास पोल्न व्यस्त हुन्छन् आजकल । त्यो पनि अरुसँग ऋण सापटी गरेर । आफ्नो सम्पत्तिसमेत समाजसेवामा लगाएका उनको जीवन कथा साच्चै मार्मिक छ । बाँकी भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्