
काठमाडौँ- ‘सम्पत्ति रक्षाका लागि’ भन्दै सोमबार विहान लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्जको कार्यालयमा भेला भएका छन् । विभिन्न लगानीकर्तासंघहरुको आह्वानमा लगानीकर्ताहरु नेप्सेको कार्यालयमा भेला भएका हुन्।

आईतबार चार संगठनले संयुक्त बक्तब्य जारी गर्दैै अनलाईन कारोबार प्रणालीको कमजोरी तथा बजार सुधार तथा बिस्तारका रणनीतिक कामहरु अबरुद्ध हुँदा लगानीकर्तामा चरम निराशा उत्पन्न भएको भन्दै दवाव दिने नेप्सेमा जम्मा हुन लगानीकर्ताहरुलाई आग्रह गरेका थिए । नेप्सेमा यतिबेला केहि प्रहरीहरु पनि छन् । उनीहरुलाई सुरक्षाका लागि भन्दै नेप्सेले बोलाएको हो ।





Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्