
- अर्थ सरोकार सम्बाददाता

एक्कासी सेयरको भाउ बढेपछि हामीले यस विषयमा खोजीनिधि गरेका थियौं । खोजी गर्दै जाँदा गरिमा बिकास बैंककै एक संचालकलाई उधृत गर्दै गरिमा मर्जरको प्रक्रियामा अगाडी बढेको र स्वाप रेसियोसमेत फाइनल भएको र धेरैले गरिमाको सेयर किन्न थालेको गरिमा निकट स्रोतले बताएको थियो । बुझ्दै जाँदा एनएमबि बैंकका केहि अधिकारी र गरिमाका केहि अधिकारी बसेर यस विषयमा छलफल गरेको र केहि दिनमा औपचारिक सम्झौता गरिने तयारी गरेको थाहा पाएपछी अर्थ सरोकारले छोटो जानकारीमुलक समाचार हालेको थियो । यसो त यो समाचार अर्थ सरोकारले ब्रेक गरेको भने होइन । यो जानकारी अर्थ सरोकारमा आउनुपूर्व सेयर बजारमा निकै अब्बल मानिएका केहि विश्वाशिला पत्रकारहरुले आफ्नो फेसबुकमै सेयर गरिसकेका थिए भने सेयर बजारसम्बन्धि समाचारमा दखल राख्ने केहि अन्य संचारमाध्यमले पनि यो समाचार प्रकाशन गरिसकेका थिए ।
![]() |
| बरिष्ट पत्रकार दिनेश आचार्यले समेत यो विषय उठाएका थिए । उनले लेखेपछि त्यो गलत हुन्न भन्ने कुरा लामो समयदेखि प्रमाणितसमेत हुँदै आएको कुरा हो । सेयर बजार साप्ताहिकका सम्पादकसमेत रहेका उनी बजारको भित्री जानकारी राख्ने विश्वाशीला पत्रकार मानिन्छन्। |
![]() |
| सेयर बजारमा अर्को विश्वाशिलो अनलाइन पत्रिकाको रुपमा रहेको बिजशालाले पनि यो विषय उठाएको छ । |
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्