
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सेयर लगानीकर्ताहरुको दवाब समूहले आमरण अनसन सुरु गरेकै दिन बजारमा ४२ करोड बढीको कारोबार भएको छ । विभिन्न ब्रोकर हाउसबाट लगानीकर्ताको आन्दोलनमा ‘असहयोग भएको’ बारे प्रश्न गर्दा आमरण अनसनमा बसेका हरि ढकालले लगानीकर्ताहरुलाई सेयर कारोबार केहि दिन नगर्न आह्वान गरेका छन्।
‘कति हतार गर्नुभएको ? म मरुन्जेल त कुरिदिनुस्’ अनसनस्थलबाट उनले भने । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्