जोशी हाइड्रोको आइपीओ बाँडफाँड, अर्थ सरोकार डटकम (Arthasarokar.com) मै हेर्नुहोस् नतिजा ! अर्थ सरोकार २५ मंसिर २०७५, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलमा भएको शेयर बाँडफांडमा ७६ हजारले जोशी हाइड्रोको आइपीओ पाएका छन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !