
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- जोशी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड मंगलबार हुने भएको छ । मंगलबार विहान १०ः३० बजे कम्पनीको आइपीओ बाँडफाँड हुनेछ । सबै लगानीकर्ताले १० कित्ताको दरले सेयर पाउने बताइएको छ ।
आइइपीओमा कुल ८३ हजार ७ सय ७० आवेदकले ५९ लाख कित्ता खरीदका लागि आवेदन दिएका छन् । उक्त आइपीओको नतिजा अर्थ सरोकार डटकममा प्रकाशित हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्