Skip to content
LAXMI SUNRISE BANK

तारा प्रसाद फुल्लेलको स्पष्टीकरण, ‘बिष्णु प्रसाद बस्यालमाथि हातपात गर्न मैले उक्साएको होइन’ (भिडियो)

अर्थ सरोकार

केहि समय अघि नेप्से परिसरमा कुटिएका विष्णु प्रसाद बस्याललाई हातपात गर्न उक्साएको आरोप लागेका तारा प्रसाद फुल्लेलले आफुले त्यस्तो नगरेको स्पष्ट पारेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले बिष्णु बस्यालमाथि हातपात भएपछी आफैंलाई हातपात भएकोझैँ महसुस भएको समेत उनले बताएका छन् । बाँकी भिडियो अन्तर्वार्तामा हेरौं :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK