आईएमई लाईफ इन्स्योरेन्समा जागिर खाने हो ? इन्स्योरेन्सले माग्यो असिस्टेनदेखि म्यानेज लेबलसम्मको कर्मचारी अर्थ सरोकार ६ माघ २०७५, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – आईएमई लाईफ इन्स्योरेन्सले जागिर खुल्ला भएको छ। कम्पनीले असिस्टेन लेबल देखि म्यानेजर लेबलसम्मको कर्मचारी माग गरेको छ । ईच्छुक र योग्यता पुगेका आवेदकले माघ १८ गतेसम्ममा आवेदन सकिनेछ । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !