
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
स्रष्टाहरुले छन्द कविता मार्फत मुलुकमा व्याप्त भ्रष्टाचार, अशान्ति र राजनीतिक खिचातानीमाथि तिखो व्यंग्य गरेका छन् । लेखन कुञ्जले राजधानी काठमाण्डौमा गरेको छन्द कविता वाचन कार्यक्रममा छन्दकविहरुले मुलुकको शान्ति सुरक्षा, भ्रष्टाचार, राजनीतिक खिचातानीमाथि व्यंग्य गर्दै राज्य सत्ताको नेतृत्व लिएकालाई हिम्मतका साथ दियालो बन्न सुझाव दिएका हुन् । आर्थिक अनियमितताको सवालमा सधै साना र तल्लो बर्गकालाई मात्रै निसानामा पार्ने गरिएकोमा पनि उनीहरुले असन्तुष्ठी पोखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्