
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात फाल्गुन ३० गते नेपाल बन्द गरेको छ । आफ्ना नेताहरुसहित सयौं नेता-कार्यकर्ताहरु गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो । सरकारले पार्टीका गतिविधि माथि प्रतिबन्ध लगाईसकेको छ भने बन्दको अघिल्लो दिन विभिन्न ठाउँमा बम भेटिएका छन् .
कस्तो छ प्रभाव ?
अगाडीका बन्द भन्दा यो पटकको नेपाल बन्दले जनजीवन प्रभावित पारेको देखिएको छ । देशभरका सबैजसो स्कुल, कलेज बन्द छन् भने लामो दुरीका गाडीहरु चलेका छैनन् । एकाविहानै हेर्ने हो भने काठमाडौँका बाटोहरुमा खास गाडी कुदेका छैनन् । पोखरा, दाङ, इटहरी, बिराटनगर लगायतका ठाउँमा पनि बन्दको प्रभाव देखिएको छ । पार्टीलाई प्रतिबन्ध लगाइएपछी यो पहिलो बन्द भएकाले पनि आजको बन्द अलि गम्भीर होला भन्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्