
काठमाडौँ- सामाजिक संजालमा एकाएक एउटा तस्विर भाइरल भएको छ । तस्विरमा मन्त्री लालबाबु पण्डित किरिया बसेकाहरुलाई भेट्न गएको देखिएको छ । तर उनको गलामा माला छ । यस्तो चलनलाई नेपाली संस्कार अनुसार ठिक मानिंदैन । यहि विषयलाई लिएर अहिले सामाजिक संजाल तातेको छ । यहि तस्विरलाई हामीले आजको फोटो अफ दी डे बनाएका छौं । तपाईंको प्रतिक्रिया कमेन्ट बक्स मा लेख्नुहोला ।



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्