
काठमाडौँ – तपाईं हामीले जीवन बीमाका बारेमा धेरै सुनेका छौं । तपाईं हामीमध्ये धेरैले जीवन बीमा पनि गरेका छौँ होला । तर परिवारमा जीवनबीमा पहिला कसको गर्ने ? यो प्रश्न भने तपाईंले सायदै सोचेको विषय हुनुपर्छ । नयाँ बर्ष २०७६ सालदेखि अर्थ सरोकार डटकमले सुरु गरेको भिडियो स्तम्भ ‘बीमाका कुरा’मा डा. निरन्जन रिजाल आज यहि प्रश्नको उत्तर दिँदै हुनुहुन्छ । बाँकी भिडियोमा हेर्नुहोस् !
प्राविधिक कारणले भिडियो रिअपलोड गर्दैछौं
प्राविधिक कारणले भिडियो रिअपलोड गर्दैछौं
