आइपिओ नोटिस :
कम्पनी : हिमालय ऊर्जा विकास कम्पनी
खुला हुने मिति : बुधबार, चैत २० गते
कित्ता : १४ लाख ८५ हजार कित्ता सेयर
भर्ने अन्तिम म्याद : सोमबार, चैत २५ गते
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार ५०० कित्ता
विवरण :
हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता आइपिओ अब सोमबार सम्म भर्न पाइने छ । कम्पनीले खुल्ला गरेको कुल आइपिओमध्ये ३% अर्थात ४४ हजार ५५० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ भने बाँकी रहेको सेयर सर्वसाधारणलाई रहेको छ ।
यसमा न्यूनतम ५० कित्तादेखि ६ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ । सेयर भर्ने म्याद चैत २५ गतेसम्म हुनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म भर्न पाइनेछ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।
आवेदन दिने ठाउँ :
नबिल इन्भेष्टमेन्ट बैंकिङ, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो सेयरबाट पनि
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्