Skip to content
LAXMI SUNRISE BANK

३.६८ अंकले घट्यो बजार, कारोबार ५० करोडमाथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.६८ अंकले घटेर १२९७.६० विन्दुमा आइपुगेको छ । कुल ५० करोड ५७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिबिएलले गरेको छ भने त्यसपछि क्रमश: मेगा र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK