×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार थोरैले बढ्यो बजार : १.८७ अंकले बढेको बजार १३०१.२८ विन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार थोरैले बढ्यो बजार : १.८७ अंकले बढेको बजार १३०१.२८ विन्दुमा

Artha Sarokar

२४ बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १.८७ अंकले बढेर १३०१.२८ विन्दुमा आइपुगेको छ । कुल ७२ करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसिसिबिले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी