×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा अघि बढ्दै सिद्धार्थ, एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

PRIME CA

शाखा विस्तारमा अघि बढ्दै सिद्धार्थ, एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

२६ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

 कैलाली

काठमाडौँ – सिद्धार्थ बैंकले बुधबार काठमाडौँको काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरियामा शाखा बिस्तार गरेको छ ।
बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओड र अत्तरिया शाखाको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले उद्घाटन गरे ।
बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६३ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: