×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५८ सालपछि परीक्षा छुटेकाहरुलाई मौका आयो है ! स्नातकोत्तर, स्नातक र प्रवीणता तहमा अन्तिम मौका परीक्षा खुल्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५८ सालपछि परीक्षा छुटेकाहरुलाई मौका आयो है ! स्नातकोत्तर, स्नातक र प्रवीणता तहमा अन्तिम मौका परीक्षा खुल्यो !

३ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । के तपाईंले ५८ सालपछि पढाइ छोड्नुभएको छ ? विभिन्न कारणले पढाइ छोड्नु परेर के तपाईं चिन्तामा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ । स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको हो । थेसिस पेपर, व्यावहारिक परीक्षा र शिक्षण अभ्यास दिन बाँकी रहेका सबैलाई यो मौका दिइनेछ । हेर्नुहोस् सूचना :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी