
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल सकिन अव केहि महिना मात्र बाँकी छ । त्यसपछि राष्ट्र बैंकको अवको गभर्नर को बन्छ भन्ने प्रश्न सामान्य रुपमा उठ्ने नै भयो । हाल डेपुटी गभर्नर भएकाले र प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट भएकाले धेरैले चिन्तामणि शिवाकोटीलाई अवको गभर्नरका रुपमा अनुमान गरिरहेका छन् । यसो त हाल लगानी बोर्डका सीइओ रहेका महाप्रसाद अधिकारी पनि गभर्नरको बलियो दावेदारका रुपमा लिइएका छन् । हेरौँ यो भिडियो रिपोर्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्