×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

को बन्छ नेपाल राष्ट्र बैंकको अवको गभर्नर ? अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको सम्भावना कति ? (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

को बन्छ नेपाल राष्ट्र बैंकको अवको गभर्नर ? अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको सम्भावना कति ? (भिडियो)

Artha Sarokar

२० असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल सकिन अव केहि महिना मात्र बाँकी छ । त्यसपछि राष्ट्र बैंकको अवको गभर्नर को बन्छ भन्ने प्रश्न सामान्य रुपमा उठ्ने नै भयो । हाल डेपुटी गभर्नर भएकाले र प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट भएकाले धेरैले चिन्तामणि शिवाकोटीलाई अवको गभर्नरका रुपमा अनुमान गरिरहेका छन् । यसो त हाल लगानी बोर्डका सीइओ रहेका महाप्रसाद अधिकारी पनि गभर्नरको बलियो दावेदारका रुपमा लिइएका छन् । हेरौँ यो भिडियो रिपोर्ट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी