
काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकको बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले आज ४ बजे होटल र्याडिशनमा बैंकर्स, उद्योग व्यवसायी र पत्रकारमाझ मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरेको राष्ट्र बैंकको स्रोतले जानकारी दियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्