×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पूँजीवृद्धिको सकस नसकिंदै बिग मर्जरको तनाव किन ?’ यस्तो छ डेपुटी गभर्नरको तर्क (भिडियो रिपोर्ट)

PRIME CA

‘पूँजीवृद्धिको सकस नसकिंदै बिग मर्जरको तनाव किन ?’ यस्तो छ डेपुटी गभर्नरको तर्क (भिडियो रिपोर्ट)

२० असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अहिले बिग मर्जरको चर्चा व्यापक छ । कुन बैंक कुनसँग मर्जरमा जान्छ भन्ने विषयलाई लिएर विभिन्न अनुमान पनि भइरहेको छ । तर केहि समय अगाडीमात्र पूँजी बढाउन निर्देशन दिएको नेपाल राष्ट्र बैंकले किन बिग मर्जरको नीति ल्याउन खोज्यो त ? नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रको बजबुतीका लागि यस्तो नीति लिइएको बताउँछन् । केहि समय अगाडीमात्र पूँजी वृद्धिमा राम्रै सकस व्यहोर्नु परेको बैंकहरुले व्यापार गर्न पाएनन् भन्ने गुनासोबारे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी के भन्छन् त ? हेरौँ यो भिडियो रिपोर्ट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: