सिंहदरबारको पर्खाल भत्कियो, धन्न ! मानवीय क्षति भने भएन अर्थ सरोकार २७ असार २०७६, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । सिंहदरबारको पूर्वी गेटको पर्खाल भत्किएको छ । शुक्रबार उक्त पर्खाल भत्किएको हो । रातभर पानी परेका कारण पनि ढल्किएर रहेको उक्त पर्खाल केहि समय अगाडी भत्किएको हो । पर्खाल भत्किएपनि मानवीय क्षति भने भएको छैन । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !