
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडालाई स्वतन्त्र सेयर लगानीकर्ताहरुले बर्खास्त गर्न माग गरेका छन् । सेयर बजारमा ठूलो शंकट पर्दा पनि सरकारले उल्टो नीति र व्यवहार देखाएको भन्दै ५० भन्दा बढी लगानीकर्ताहरुको भेलाले मन्त्री खतिवडालाई बर्खास्त गर्न माग गरेका हुन् ।
स्वतन्त्र लगानीकर्ताहरुले भदौ मसान्तभित्र ५८ बुँदे निर्णय बमोजिमका सबै कार्यहरु पुरा नगरेको खण्डमा कडा भन्दा कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्