×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कम्पनीका कर्मचारीलाई पनि कुलिङ पिरियड, यस्तो छ बीमा समिती जारी गरेको आचार सहिंता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बीमा कम्पनीका कर्मचारीलाई पनि कुलिङ पिरियड, यस्तो छ बीमा समिती जारी गरेको आचार सहिंता !

Artha Sarokar

५ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अब बीमा क्षेत्रका कर्मचारीहरुलाई पनि कुलिङ पिरियड लागू भएको छ । निर्जीवन बीमकहरुको आचारसहिंता परिवर्तन गरी नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुलाई महिनाको कुलिङ पिरियड लागू गरिएको हो ।
उक्त आचारसहिंता असोज ३ गतेदेखि लागू भएको छ । नेपाल बीमक संघको पुरानो विद्यानलाई परिमार्जन तथा संशोधन गरेपछि निर्जीवन बीमा कम्पनीबाट राजीनामा स्वीकृत भएको १ महिना पछिमात्र अर्को निजीवन बीमा कम्पनीमा जागिर खान पाउने भएका छन् ।
अहिले २० वटा निर्जीवन र १९ वटा जीवन र १ वटा पुनर्बीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरु संचालनमा रहेका छन् । निर्जीवन कम्पनीहरुका मुलुकभर ८ सय ६९ वटा शाखा कार्यलय रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी