![](https://1.bp.blogspot.com/-XbF6foqJM5w/XYcpmeOnwdI/AAAAAAAAFTA/SlMyTAC2Gw81088qcgVXk2FQR5uWvTAcwCLcBGAsYHQ/s640/2.gif)
काठमाडौं । अब बीमा क्षेत्रका कर्मचारीहरुलाई पनि कुलिङ पिरियड लागू भएको छ । निर्जीवन बीमकहरुको आचारसहिंता परिवर्तन गरी नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुलाई महिनाको कुलिङ पिरियड लागू गरिएको हो ।
उक्त आचारसहिंता असोज ३ गतेदेखि लागू भएको छ । नेपाल बीमक संघको पुरानो विद्यानलाई परिमार्जन तथा संशोधन गरेपछि निर्जीवन बीमा कम्पनीबाट राजीनामा स्वीकृत भएको १ महिना पछिमात्र अर्को निजीवन बीमा कम्पनीमा जागिर खान पाउने भएका छन् ।
अहिले २० वटा निर्जीवन र १९ वटा जीवन र १ वटा पुनर्बीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरु संचालनमा रहेका छन् । निर्जीवन कम्पनीहरुका मुलुकभर ८ सय ६९ वटा शाखा कार्यलय रहेका छन् ।
![](https://2.bp.blogspot.com/-oj1o09dHcxI/XYchVlQiMXI/AAAAAAAAFSI/1G1eGRqCRrgmxZuz-QzvgcP0rRHE5W40QCK4BGAYYCw/s640/Beema_Code-of-Conduct-2076-page-001.jpg)
![](https://4.bp.blogspot.com/-LKqI2wxjJfw/XYchWPBO2qI/AAAAAAAAFSQ/KolwKOexMjUPhClcWUNW5zw6zTvya-NDgCK4BGAYYCw/s640/Beema_Code-of-Conduct-2076-page-002.jpg)
![](https://4.bp.blogspot.com/-s7FDaPe7lq4/XYchWpLAqdI/AAAAAAAAFSY/3HKZdeDpMxcqmJdhWRRlC6lfcXzoT5EtQCK4BGAYYCw/s640/Beema_Code-of-Conduct-2076-page-003.jpg)
![](https://2.bp.blogspot.com/-rI-ygUmj5e0/XYchZPJ42HI/AAAAAAAAFSg/JA48DkBYCiIXz0jO8AD98xmpryhuolbsQCK4BGAYYCw/s640/Beema_Code-of-Conduct-2076-page-004.jpg)
![](https://1.bp.blogspot.com/-fpAlhIsJR5E/XYchb2poxpI/AAAAAAAAFSo/167ohzVSzKAsvDwLe3_R-rxtTMr1yDXowCK4BGAYYCw/s640/Beema_Code-of-Conduct-2076-page-005.jpg)