
काठमाडौं । राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थामा सीइओ नियुक्त वा बर्खास्त गर्न नपाइने भएको छ । यससंगै अब सिइओ नियुक्तिको अधिकार संचालक समितिबाट राष्ट्र बैंकमा जाने भएको छ ।
हालसम्म बैंक तथा वित्तीय संस्थाको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतको नियुक्ती गर्दै आएको छ ।अब राष्ट्र बैंकले अनुमति दिएपछि मात्र बैंक तथा वित्तीय संस्थाका सीइओ नियुक्त हुनेछन । यदि राष्ट्र बैंकले नदिएमा प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने छैनन् ।
बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति र बर्खास्ती राष्ट्र बैंकको सहमतिमा गर्नुपर्ने अर्को महत्वपूर्ण व्यवस्था विधेयकमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्