चीनको निङ्गबो शहरस्थित कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु अर्थ सरोकार १३ आश्विन २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । चीनको झेजिआङ प्रान्तको निङ्गबो शहरस्थित एक कारखानामा आगलागी हुँदा १९ जनाको ज्यान गएको छ । आगलागीबाट मृत्यु हुनेमा अधिकांश कारखानामै कार्यरत मजदुरहरु रहेका बताइएको छ । स्थानीय समयअनुसार गएराति करिब १ः२० बजे आगलागी शुरु भएको बताइएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !