काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकर नम्बर ४१ लिन्च स्टक एक्सचेन्जको सदस्यता निलम्बन गरेको छ । नेप्सेले एक दिनको लागि कम्पनीको सदस्यता निलम्बन गरेको हो । कम्पनीले आइतबार (भदौ २९) गते शेयर कारोबार गर्न नपाउने हो ।
नेप्सेका अनुसार कम्पनीले मागेको विवरण नदिएका कारण एक दिनको लागि सदस्यता निलम्बन गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्