×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउ र मिसनको एकीकृत कारोबारपछि कतिमा खुल्यो सेयर कारोबार?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तिनाउ र मिसनको एकीकृत कारोबारपछि कतिमा खुल्यो सेयर कारोबार?

७ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबारको ओपनिङ्ग रेञ्ज तोकेको छ । नेप्सेले मर्जरपश्चात बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको पहिलो शेयर कारोबारको लागि १६४ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको हो । उक्त रेञ्जमा आधारित रहेर मंगलबार बैंकको शेयर कारोबार खुल्नेछ। 
नेप्सेले बैंकको शेयर कारोबारको लागि छुट्टै कारोबार संकेत समेत दिएको छ । नेप्सेले बैंकको सेयर कारोबारको लागि टिएमडिविएल संकेत दिएको छ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: