Skip to content
LAXMI SUNRISE BANK

ग्राहकवर्गहरुलाई खुशीको खबर, पीओएसमार्फत भुक्तानी गर्दा अब सेवा शुल्क नलाग्ने !

अर्थ सरोकार

काठमाडौं । अब पीओएसमार्फत भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न ठाउँहरुमा पस मेसिनबाट हुने भुक्तानीमा सेवा शुल्क लिँदै आएकोमा लिन नपाउने व्यवस्था गरेको हो । यसअघि भने यसरी भुक्तानी सेवामा केही प्रतिशत अतिरिक्त रकम लाग्ने गरेको थियो ।
यस बिषयमा राष्ट्र बैंककाले दिएको जानकारी अनुसार सेवा शुल्क बापतको आफूखुसी केही प्रतिशत थप शुल्क लिने गरेको पाईएपछि यस्तो व्यवस्था ल्याईएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK