×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंका लागि सार्वजनिक यातायातको बुकिङ आजबाट खुल्ला, कुन ठाउँको भाडादर कति ? (सूचीसहित)

PRIME CA

दशैंका लागि सार्वजनिक यातायातको बुकिङ आजबाट खुल्ला, कुन ठाउँको भाडादर कति ? (सूचीसहित)

५ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालीहरुको महान पर्व दशैंका लागि अग्रिम टिकट बुकिङ आज (आइतबार) बाट खुल्ला भएको छ । भदौ २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार आजबाट अग्रिम टिकट बुकिङ खोलिएको हो । 
उपत्यकाबाट दशैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणले आजदेखि टिकट काट्न सक्नेछन् । यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।

महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: