×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सार्वजनिक बिदा भएपनि बैंकका शाखा भने बन्द नहुने ! (सूचनासहित)

PRIME CA
GLOBAL IME BANK

आइतबार सार्वजनिक बिदा भएपनि बैंकका शाखा भने बन्द नहुने ! (सूचनासहित)

२६ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइतबार चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरे पनि बैंकका शाखा भने खुल्ला हुने भएका छन् । मासिक रुपमा राजश्व दाखिला गर्ने समय भएका कारण असोज मसान्तसम्म राजश्व बुझाउने प्रयोजनका लागि राजश्व काउन्टरहरु खुल्ला हुने भएका हुन् । 
राष्ट्र बैंकले असोज, पुस, चैत र असार महिनाको २५ गतेदेखि मसान्तसम्म राजश्व खाता सञ्चालन गर्न नपाउनेगरी गरेको व्यवस्था बैंक तथा वित्तीय संस्थाहरुलाई जानकारी गराएको हो । बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला गर्नुपर्ने छ । बैंकहरुको राजश्व संकलन गर्ने शाखाहरु खुला हुनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: