
काठमाडौं । नेपाल बैंक लिमिटेडले लिखित परीक्षाको मिति सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार फरक पदको फरक-फरक समयमा मंसिर ६ गतेदेखि २९ गते लिखित परीक्षा हुनेछ ।
विभिन्न पदमा १०६ जनाको कर्मचारीको लागि आवेदन खुला गरेको थियो । बैंकले कनिष्ठ सहायकदेखि उप-प्रबन्धकसम्म १०६ जना कर्मचारी मागेको थियो । बैंकले लिखित परीक्षाको समय सार्वजनिक गरेपनि परीक्षा केन्द्र भने सार्वजनिक गरेको छैन ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्