
काठमाडौं– नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय वार्ता काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा दुई पक्षीय वार्ता सुरु भएको हो । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति सी चिनफिङले गरेका छन् भने नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् ।
वार्तापछि दुई देशबीच विभिन्न विषयमा सहमति तथा सम्झौतामा हस्ताक्षर हुने बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्