Skip to content
LAXMI SUNRISE BANK

दशैँपछि खुलेको बजारमा ०.३९ अंकले घट्यो नेप्से, कारोबार ६ करोड ३८ लाख मात्र !

अर्थ सरोकार

काठमाडौँ – दशैँपछिको पहिलो कारोबारमा नेप्से ०.३९ अंकले घटेर ११४९.०१ विन्दुमा आइपुगेको छ । कुल ६ करोड ३८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एसबीएल र एमएलबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK